कोइलीले पनि गायो है
मयूरले पनि नाच्यो है ×२
बालक येशू जन्मेको
ताराले पत्तो लामो है ×२
क्रिस्मस् आयो क्रिस्मस् आयो
सबै तिर गुन्जियो ×२
हा हा हा हा हा हा
हो हो हो ×२
लालूपाते फूलले डाँडालाई लाली लामो है
येशू ख्रिष्टको जन्मले धरती ढगमगायो है ×२
चारैतिर नाच्यो गायो
मन मेरो रमायो ×२
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो
एउटै पूत्रलाई पनि हाम्रो माझ दिनुभो ×२
कता ठूलो उपहार यो
संसारलाई दिनुभो ×२
कोइलीले पनि गायो है
मयूरले पनि नाच्यो है ×२
बालक येशू जन्मेको
ताराले पत्तो लामो है ×२
क्रिस्मस् आयो क्रिस्मस् आयो
सबै तिर गुन्जियो ×२
No comments:
Post a Comment