Official video on YouTube Malai thaha cha
Title: Malai thaha cha
Singer: Hema Thapa
Lyrics & composition: Paul Subba
Music arranged & mixing mastering: 7 notes studio Namchi
मलाई थाहा छ
मलाई थाहा छ तपाईंले गर्नुभएको प्रेम
मैले भूलेको छैन तपाईंको अंगालो
मलाई थाहा छ तपाईंले गर्नुभएको प्रेम
मैले भूलेको छैन तपाईंको अंगालो
छोड़ी कता जाउँ म
हे येशू जान सक्दिन
छोड़ी कता जाउँ म
प्रभू जान सक्दिन
मलाई थाहा छ
म रून्दा तपाईं पनि रूनू हुने
म हास्दा तपाईं पनि हाँस्नु हुने
म रून्दा तपाईं पनि रूनू हुने
म हास्दा तपाईं पनि हाँस्नु हुने
तपाईं मेरो परमेश्वर हुनुहुन्छ
मलाई थाहा छ तपाईंले गर्नुभएको प्रेम
मैले भूलेको छैन तपाईंको अंगालो
मलाई थाहा छ तपाईंले गर्नुभएको प्रेम
मैले भूलेको छैन तपाईंको अंगालो
छोड़ी कता जाउँ म
हे येशू जान सक्दिन
त्यागी कता जाउँ म
प्रभू जान सक्दिन
मलाई थाहा छ
For more lyrics click here
Thank you for visiting
No comments:
Post a Comment