OFFICIAL VIDEO IS HERE
Title: Mero maan ley rojeko
Singer: Neeraj Rai
Lyrics & composition: Biren Dunglebung
मेरो मनले रोजेको तिमीलाई
मेरो मनले रोजेको तिमीलाई
यो आँखाले खोजेको येशू तिमीलाई
मेरो मनले रोजेको तिमीलाई
यो आँखाले खोजेको येशू तिमीलाई
आफ्नो बनाउ मलाई हे येशू
आफ्नो बनाउ मलाई हे येशू
भएर जिउन चाहन्छु तिम्रै सदा
भएर जिउन चाहन्छु तिम्रै सदा
अन्जान छु कति कुरामा
म त यहाँ
अन्जान छु कति कुरामा
म त यहाँ
डोर्याउनुस् तिम्रो बचनको मार्गमा
डोर्याउनुस् तिम्रो बचनको मार्गमा
मेरो मनले रोजेको तिमीलाई
यो आँखाले खोजेको येशू तिमीलाई
डर लाग्छ मलाई अन्जान भविष्य संग
डर लाग्छ मलाई अन्जान भविष्य संग
यसैले मेरो जीवन चढाउँछु येशू तपाईंलाई
यसैले मेरो जीवन चढाउँछु येशू तपाईंलाई
मेरो मनले रोजेको तिमीलाई
यो आँखाले खोजेको येशू तिमीलाई
मेरो मनले रोजेको तिमीलाई
यो आँखाले खोजेको येशू तिमीलाई
आफ्नो बनाउ मलाई हे येशू
आफ्नो बनाउ मलाई हे येशू
भएर जिउन चाहन्छु तिम्रै सदा
भएर जिउन चाहन्छु तिम्रै सदा
Thank you for visiting
No comments:
Post a Comment